बुटवल
स्थानीय तह निर्वाचन अन्तर्गत मतदानको सकिएको छ । दिनभर उत्साहका साथ मतदान भएको हो । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्म चलेको थियो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकामा खसेको मत हेराैँ।
वडा नं १ – १९६८
वडा नं २ – २८७५
वडा नं ३ – ३६१२
वडा नं ४ – ३४६८
वडा नं ५ – १२९६
वडा नं ६ – २८०२
वडा नं ७ – ४५१८
वडा नं ८ – ३४३०
वडा नं ९ – २८६४
वडा नं १० – १९७५
वडा नं ११ – १०३७१
वडा नं १२ – ४२८०
वडा नं १३ – ५०८६
वडा नं १४ – ३०२६
वडा नं १५ – २६१७
वडा नं १६ – २११५
वडा नं १७ – २५९०
वडा नं १८ – १६९९
वडा नं १९ – २५०९
जम्मा खसेको मत – ६२१०१
यहाँ कूल मतदाता-९० हजार ४०४ छन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्