बुटवलमा १४ सय मत गणना– कांग्रेस पहिलो, राप्रपा दोस्रो

बुटवलमा १४ सय मत गणना– कांग्रेस पहिलो, राप्रपा दोस्रो

बुटवल -बुटवल उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म १४ सय मत गणना सकिएको छ ।

जसमध्ये कांग्रेसका उमेदवार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् भने राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उमेदवार बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेले ३१९ मत प्राप्त गरेकी छन् भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले २४३ मत प्राप्त गरेका छन् । एमालेकी सावित्रा अर्यालले २९४ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij