बुटवलमा काँग्रेसकाे फराकीलाे अग्रता

बुटवलमा काँग्रेसकाे फराकीलाे अग्रता

बुटवल

रुपन्देहीकाे बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेद्वार खेलराज पाण्डेले फराकीलाे अग्रता लिएक छन् ।

पाँच दलिय गठबन्धनबाट मेयरमा काँग्रेस उम्मेदवार पाण्डेयकाे ९ सय मतकाे अग्रता छ ।

पाण्डेले २ हजार २१४ मत प्राप्त गर्दा एमाले उम्मेद्वार बाबुराम भट्टराईले १ हजार ३१२ मत ल्याएका छन् ।

उपमेयरमा भने एमाले साबित्रा अर्याल अगाडि छिन् । अहिले सम्म बुटवलमा वडा नं. १ काे मत गणना सकिएकाे छ भने वडा नं. २ र १९ काे जारी छ । जसमा ४ हजार ८ सय मत गणना भएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij