बुटवलमा एकीकृत समाजवादीले खाता खोल्यो,वडा न २ मा शाक्य विजयी

बुटवलमा एकीकृत समाजवादीले खाता खोल्यो,वडा न २ मा शाक्य विजयी

बुटवल,

 

बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा न २ मा सुनिल शाक्य विजयी भए । उनले ९०९ मत पाएर बिजयी भए ।

 

उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् । वडा न २ लाइ एमालेले गढ भन्दै आएको थियो ।

 

वडा न २ गणना हुदाँ मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १३०४ र एमालेका बाबुराम भट्टराइले ७९२ मत पाए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij