कपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ
जिल्लाको महाराजगंज नगरपालिका २ पडेरिया बस्ने सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर उक्त बालकको मंगलबार दिउँसो मृत्यु भएको हो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्