हरेक नागरिकको विवरण सरकार सँग हुन जरुरी हुन्छ गृह मन्त्री खाण

हरेक नागरिकको विवरण सरकार सँग हुन जरुरी हुन्छ गृह मन्त्री खाण

रुपन्देही

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन प्राणाली सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

समापन समारोहमा बोल्दै नेपाल सरकार का गृह मन्त्री बाल कृष्ण खाणले हरेक नागरिकको विवरण सरकार संगहुनु पर्ने बताउनु भयो । राष्टिय परिचयपत्र पञ्जीकरण विभाग सिंहदरबार ,काठमाण्डौको सहयोगमा लुम्बिनि प्रदेश रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोल भएको दुई दिने प्रशिक्षण

कार्यक्रमको समापन समारोह लाई सम्बोधन गर्दै मन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पुरा गर्ने दायित्व सरकारको हो । नागरिकको दायित्य पुरा गर्न पुर्ण विवरण सरकार संग हुनु पर्ने बताउनु भयो।

नेपाल सरकार ले भख्खरै जन्मिएका बच्चा देखि बृद्ध अबस्थाका नागरिकहरुको विवरणको तथ्याङ्क संकलन गरिरहेको अबस्थामा स्थानियतह देखि भरपर्दो उच्च प्रविधि र विज्ञान को उचित प्रयोग गरि सत्य तथ्य नागरिकको विवणर सरकार समकक्षी पुर्याउन स्थानिय तहलाई आग्रह गर्नु भयो ।

मानव अधिकार ,लोकतन्त्रीक अधिकार,र नागरिकको व्यत्तिगत सुरक्षाको सबै सरकारले गर्ने हुदा हरेक नागरिकको विवरण सरकार संग हुन जरुरी रहेको बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, असार १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij