यस्ता छन् हेरफेर गरिएका तीन निर्वाचन चिह्न

यस्ता छन् हेरफेर गरिएका तीन निर्वाचन चिह्न

काठमाडौं । निर्वाचन आयोगले तीन निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारितमध्ये तीन चिह्नमा सामान्य हेरफेर गरिएको आयोगले जनाएको छ ।

हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र स्वतन्त्र उमेदवारका लागि निर्धारित चिह्नअन्तर्गत डोजर र क्रस खुकुरीमा हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।“निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो,” आयोगद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

6-291665826765.jpg

प्रकाशित मिति : शनिबार, असोज २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij