छवटा प्रदेशबाट बाहिरियाे याे वर्षको मनसुन

छवटा प्रदेशबाट बाहिरियाे याे वर्षको मनसुन

काठमाडौं – यस वर्षको मनसुन आजबाट बाहिरिएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । जेठ २२ गते (जुन ५) नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको याे वर्षको मनसुन आज असोज २९ गते (अक्टोबर १५)बाट बाहिरिएको विभागले उल्लेख गरेकाे छ ।

आजबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको मौसम प्रदेश १ बाट भने बाहिरिन बाँकी रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यी प्रदेशबाट औसत मितिभन्दा १३ दिन ढिलो गरी मनसुन बाहिरिएकाे हो । सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

facebook sharing button

प्रकाशित मिति : शनिबार, असोज २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij