रुपन्देहीमा करिब २५ प्रतिशत मत खस्यो

रुपन्देहीमा करिब २५ प्रतिशत मत खस्यो

बुटवल ।
पाँचवटा प्रतिनिधिभा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा हालसम्म करिब २५ प्रतिशत मत खसेको छ ।
रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीका अनुसार साढे ११ बजेसम्म करिब २५ प्रतिशतको हाराहारीमा मत खसेको हो ।
११ बजेको अवस्थामा २३।५ प्रतिशत खसेको मत साढे ११ बजेतिर करिब २५ प्रतिशत मत खसेको उनले जानकारी दिए । तिलोत्तमा नगरपालिका १५ को मतदान केन्द्रमा सबैभन्दा धेरै प्रतिशत मत खसेको जानकारी दिए ।

भण्डारीका अुनसार यहाँ साढे ११ बजेसम्मको अवस्थामा करिब ३५ प्रतिशत मत खसेको हो । सबै निर्वाचन क्षेत्रमा शान्तपूर्ण अवस्थामा मतदान भइरहेको बताउँदै साँझ ५ बजेसम्मको अवस्थामा करिब ७५ प्रतिशत मत खस्ने जानकारी दिए ।

 

प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij