बुटवलको १६ छत्तिस कुलाको किनारमा एक महिलाको शव भेटीयो, परिचय खुल्न बांकी

बुटवलको १६ छत्तिस कुलाको किनारमा एक महिलाको शव भेटीयो, परिचय खुल्न बांकी

बुटवल – बुटवलको १६ छत्तिस कुलाको किनारमा अन्दाजी ३५ बर्षिय एक महिलाको मृत्य अवस्थामा शव फेला परेको छ। बुटबल उपमहानगरपालिका वडा ९ र वडा ११ को बिचमा पर्ने उक्त कुलाको किनारामा बुधबार बिहान शव फेला परेको हो।

हिजो कुलामा केही नभएको र कुलामा बगाउने पानी नभएकाले रातीको समयमा कसैले लिएर फालेको हुन सक्ने स्थानीयले बताएका छन्।

कुलाको किनारमा शव फेला परेको स्थानीयले खवर गरेपछि ईलाका प्रहरी कार्यलय बुटवलबाट खटिएको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। उक्त महिलाको पहिचानका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : बुधबार, पुष ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij