काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेकाे बैठक केहीबेरअघि सकिएकाे हो ।
बैठकमा अकस्मात् विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको पार्टीले जनाएको छ । बैठकले परिस्थितिको सुक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : आइतबार, पुष १० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्