सामाजिक रूपान्तरणकाे लागि सहकार्य(CST)नेपाल काे आयोजनमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

सामाजिक रूपान्तरणकाे लागि सहकार्य(CST)नेपाल काे आयोजनमा क्षमता अभिवृद्धि तालिम सम्पन्न

बुटवल       सामाजिक रूपान्तरणकाे लागि सहकार्य(CST)नेपाल काे अायाेजनामा दुई दिने क्षमता अभिवृद्धि तालिम बुटवलमा सम्पन्न भएको छ । स्थानीय अगुवा महिला कार्यकर्ता हरुका लागि तालिम आयोजना गरिएको थियो । बुटबल उपमहानगरपालिका काे सहयाेगमा भएको कार्यक्रम संस्थाका अध्यक्ष बामदेब क्षेत्रि काे अध्यक्षता तथा बुटबल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थि को प्रमुख आतिथ्यतामा भएको हो । राम बिश्वकर्मा , रिता पन्थ ,किशाेर गौतमले ब्यबस्थापन गरेकाे सो कार्यक्रममा २५ जना प्रशिक्षार्थिहरूले भाग लिनु भएकाे थियाे भने उक्त कार्यक्रमकाे सहजिकरण सरिता श्रीस र संस्थाका निर्देशक राधिका राेका क्षेत्रिले गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन संस्थाका निर्देशक राधिका राेका क्षेत्रिले गर्नु भएकाे थियाे।

प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij