बुटवल,
लुम्बिनी प्रदेशमा पुर्ब प्रदेश सभा सदस्यहरुको भेलाले पुर्ब प्रदेश सभा सदस्य मंच गठन गरेको छ ।
शुक्रवार दाङमा सम्म्पन्न भेलाले पुर्ब माननीय डा. कृष्ण प्रसाद न्योेेेपानेको अध्यक्षतामा १५ सदस्यीय समिती चयन गरिएको महासचिव गिता थापाले जानकारी दिइन् । जस्को उपाध्यक्षमा रमा अर्याल , महासचिवमा गिता थापा, सचिबमा पुर्मती ढेगा, सह सचिबमा निर्मला भट्टराई, कोषाध्यक्षमा तारा जिसि रहेका छन् । त्यसै गरि सदस्यहरुमा आरती पौडेल,सरस्वती गौतम, युबराज खनाल , भगवती देबि भण्डारी, शंकर गिरि,निर्मला क्षेत्री, रिना नेपाल बिक, इन्द्र प्रसाद खरेल, दिपा बिक चयन भएका छन् ।
भेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मंचले आफ्नो अनुभवका आधारमा बर्तमान सभालाई सहयोग पुर्याउने अपेक्षा गरे ।
लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरिले पुर्ब माननीयहरूको भुमिका प्रदेश सभाको लागि महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गरे ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्