दाङ,
दाङमा राप्ती नदीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न ५:३० बजेको समयमा घर नजिकै राप्ती नदिमा नुहाउँदै गर्दा डुबेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
मृतककाे शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्