काठमाण्डौ – कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्