भैरहवा,
बडादशैंका अवसरमा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थानहरु मंगलबारदेखि खुला भएको छ । फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय मंगलबारदेखि खुला भएका हुन् ।
सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भए पछि देशभरका शहरमा चहलपहल बढ्न थालेको छ । सरकारी कार्यालयहरु खुलेपनि कर्मचारी र सेवाग्राहीको संख्या भने न्यून नै देखिएको छ । त्यस्तै दशैँमा गाउँ गएकाहरु फर्कन थालेसँगै शहरहरुमा फेरि सवारी चाप बढ्न थालेको छ ।
प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्