तिलोत्तमा, बिभिन्न मुद्दामा दोषी ठहर भएका दुई जना फरार प्रतिवादी रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नं १५ मधवलियाका रोहित भन्ने सर्वजित चौधरी , र सोहि स्थानका मनोज चौधरीलाई पक्राउ गरेको हो ।
लागु औषध मुद्दामा दोषी ठहर भएका उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा कैद भुक्तान तथा जरिवाना का लागि पठाइएको प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्