रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले गठबन्धन बनाउने

रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले गठबन्धन बनाउने

 

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुस–युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि युरोपेली देशहरुको गठबन्धन बनाउने बताउनुभएको छ । यसका लागि चार सूत्रीय योजना सार्वजनिक गर्दै अमेरिकालाई समावेश गर्ने योजना बनाइएको उहाँको भनाइ छ ।

युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्सकीसहित फ्रान्स, बेलायत लगायत १८ युरोपेली देशको नेतृत्वसहितको सम्मेलनपछि बेलायती प्रधानमन्त्री स्टार्मरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा आइ पुगेको बताउनुभएको बीबीसीले जनाएको छ ।

 

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij