४लाख बढिको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

४लाख बढिको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

तिलोत्तमा ,

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलिका बिभिन्न अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही बाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी तथा पैठारी गरेको अबस्थामा ४ लाख ९० हजार रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।

धनुषा जिल्ला कमला नगरपालिका वडा नं ८ का ३५ बर्षिय प्रमोद महरालाई ९८ पिस साडी सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद भएको सामान र ब्यक्ति सहित आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय बेलहिया बुझाईएको प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij