प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstfdfly 5nkmn sf7df8f}F, #) j}zfvM k|ltlglw;ef a}7sdf dªunaf/ cfly{s jif{ @)*@÷*# sf] nflu ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstf ;DaGwdf -s/ k|:tfj afx]s_ dfly 5nkmn k|f/De . tl:a/M /Tg >]i7 ÷/f;;

काठमाण्डौ – प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

बिहान ११ बजे शुरू भएको बैठकमा दुई वटा संसदीय समितिका वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची पनि रहेका छन् ।

आज बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेश गर्दै हुनुहुन्छ ।

यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन २०८१/०८२’ पेश गर्नुहुने कार्यसूची रहेको

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij