नारायणगढ मुग्लिन सडक रातीबाट सञ्चालनमा: गाडीको लामो लाइन

नारायणगढ मुग्लिन सडक रातीबाट सञ्चालनमा: गाडीको लामो लाइन

तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक रातीबाट सञ्चालनमा आएको छ।

राति अबेरसम्म लगाएर पहिरो पन्छाएपछि सडक सञ्चालन गरिएको र गाडीहरू गन्तव्यमा जान थालेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।

राति १०ः४५ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू हिजोदेखि नै यहाँ अलपत्र परेका थिए।

थप पहिरो नखसे अड्किएका गाडी गन्तव्यमा पुग्ने बताइएको छ।

प्रकाशित मिति : शुक्रबार, असोज १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij