बिगो बुझाएर रिहाइको माग गरिएको रविको मुद्दामा मूल मिसिल झिकाउने आदेश

बिगो बुझाएर रिहाइको माग गरिएको रविको मुद्दामा मूल मिसिल झिकाउने आदेश

file

काठमाडौँ : उच्च अदालतको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीका मुद्दाको मूल मिसिल झिकाउने आदेश गरेको छ।

न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले जिल्ला अदालतका फाइलसहितका कागजात झिकाउने आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले थाहाखबरलाई बताए।

मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्र अर्को पेशी चढ्ने र सुनुवाइ हुने आदेशमा उल्लेख छ।

त्यसपछि बिगो बराबरको रकम तिरेर थुनामुक्त हुन पाउँ भनी रविले दिएको निवेदनमाथि सुनुवाइ हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij