सभामुखको निर्वाचन माघ १२ गते

सभामुखको निर्वाचन माघ १२ गते

काठमाडौँ । ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा प्रतिनिधिसभाको बैठक बसेको छ ।

सोमबार बसेको दोस्रो बैठकमा ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामा पढेर सुनाएसँगै बैठक माघ १२ गतेसम्मको लागि घोषणा गर्नुभयो । उहाको अध्यक्षतामा मात्र ३ मिनेट बैठक बसेको थियो ।

यसअघि आजै बसेको पहिलो बैठकमा उपसभामुख तुम्वाहाङफेले पदबाट राजीनामा दिनु भयो ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij