संविधान संशोधन प्रस्ताव पेस नगरेकोमा कांग्रेसको आपत्ति

संविधान संशोधन प्रस्ताव पेस नगरेकोमा कांग्रेसको आपत्ति

काठमाण्डौ
नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव पेस गर्ने विषय कार्यसूचीबाट हटाएकोप्रति आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति निकालेर सम्भावित कार्यसूचीबाट संविधान संशोधनको विषय हटाउने र उल्टै प्रतिपक्षीलाई आरोप लगाउने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो ।
कांग्रेसले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्नेबारेमा छलफल नै नगर्ने र कार्यसूचीमा राखेपछि पनि फेरि हटाउने कुरा गम्भीर रहेको जनाएको छ ।
राष्ट्रिय एकताको भावनाका साथ काम गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij