काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण र उपचारका लागि सरकारले गरेको काम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।
बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्