ट्राफिक कार्यालय कपिलवस्तुद्वारा नियम विपरीत चलाउने गाड़ी नियन्त्रणमा लिई कारबाही

ट्राफिक कार्यालय कपिलवस्तुद्वारा नियम विपरीत चलाउने गाड़ी नियन्त्रणमा लिई कारबाही

कपिलवस्तु-जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु ले चेक जाचका क्रममा १२ वटा भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिई कानुन अनुसार आवस्यक कारबाही गरेको छ । सवारी साधन चेकिंग गर्ने क्रममा तोकिएको भार भन्दा वढी वजन राखेको र साथमा कागज पत्र नलिई हिडेको सवारी साधन लाई नियन्त्रणमा लि कानुन अनुसार तत्काल जरिवाना गरि, भार कम गरि पठाइने कुरा जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ले जनाएको छ । (COVID-19) कोरोना भाइरस का कारण चेक जाच मा कमि आएको र लकडाउन खुले पछि पुनः चेक जाच गर्दा मालवाहक ओभर लोड र साथमा आवस्यक कागजात नलिएको हुदाँ प्रचलित कानुन अनुसार कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाॅर ले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, साउन ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij