काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।आज १३९ जना थपिएका छन् । हिजो १३० जना थपिएका थिए । अस्ति १०९ जना थपिएका थिए । शुक्रबार १३३ जना थपिएका थिए । विहिबार १४७ जना थपिएका थिए ।
यस्तै निको हुनेको संख्या १३ हजार ७५४ जना पुगेको छ । आज ६२६ जना निको भएका छन् । आइतबार ७५ जना निको भएका थिए । शनिबार १०६ जना निको भएका थिए । शुक्रबार १०७ जना निको भएका थिए । विहिबार १५६ जना निको भएका थिए ।
यस्तै मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति : सोमबार, साउन १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्