सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सुचारु

सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सुचारु

चितवन । सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ ।

शनिबार विहान १ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नजिकै नारायणगढ तर्फ ३ नम्बर पुलमा सुुख्खा पहिरो खस्दा सडक दुई तर्फी अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाई सडक दुईतर्फी संचालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख ९प्रहरी निरिक्षक० कञ्चन तामाङले जानकारी दिए ।

जाममा परेका सवारीसाधनहरु पहिरो हटाएसंगै गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij