काठमाडौं-
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सामाजिक सञ्जाल फसबुक र ट्वीटरमार्फत् उनिहरुले आफुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
उनिहरुसँगै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई फोटो पत्रकार राजन काफ्ले र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना पुष्टि भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह साहलाई संक्रमण भएको थियो ।
प्रकाशित मिति : शनिबार, असोज १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्