शनिवार बुटवल मा कांग्रेसले गरेको रांके जुलुस प्रदर्शन [तस्बिरहरु]

शनिवार बुटवल मा कांग्रेसले गरेको रांके जुलुस प्रदर्शन [तस्बिरहरु]

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्ताव विरुद्ध नेपाली कांग्रेस रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा रांके जुलुस सहित विरोध प्रदर्शन गरेको छ । शनिवार बिहान बसेको कांग्रसको बैठकले रांके जुलुससहित रुपन्देही बन्द र सांसदको घर अगाडि कालो झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांणले बताए । प्रदेश सभामा शुक्रवार प्रदेश नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसंगै बुटवलका विभिन्न ठाउंमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिवार सांझ जिल्लाका सबै क्षेत्रमा रांके जुलुस प्रर्दशन गरेको छ ।

प्रकाशित मिति : शनिबार, असोज १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij