लोक सेवा आयोगले रोक्यो लिखित परीक्षा

लोक सेवा आयोगले रोक्यो लिखित परीक्षा

काठमाडौं – लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने भनिएकाे सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

कर्मचारीहरू समेत काेराेना संक्रमित भएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ भएकाे भन्दै आयोगले परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे । अर्काे सूचना नआएसम्म परीक्षा आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना :

प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij