मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ

मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ

तुलसीपुर
मालपोत कार्यालय तुलसीपुर दाग कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालय र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई तीन लाख वीस हजार घुससहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुले सेवाग्राहीबाट जग्गा नापजाँच गरी पूर्जा बनाई दिने भन्दै उक्त रकम घुस लिएका थिए ।
उनीहरु शुक्रबार अर्थात आज पक्राउ परेका अख्तियारले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij