नेपाली शेफ सन्तोष शाह संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’को उत्कृष्ट तीनमै सिमित भएका छन्।
उपाधि दाबेदार मानिएका उनी उत्कृष्ट तीनमा सिमित भएका हुन । उपाधि नजिते पनि सन्तोषले विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।
सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ‘ मैले निर्णायक र नेपालीको मन जितिसकेको छु।’ मास्टरशेफको उपाधि यूकेका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।
प्रकाशित मिति : शुक्रबार, पुष ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्