बुटवल- जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन्। फाउण्डेसनको केन्द्रीय अध्यक्ष सुजता कोइरालाले पाण्डेलाई २ बर्षको लागि प्रदेश संयोजक मनोनयन गरेकी हुन।
पाण्डे कांग्रेस बुटवल उपमहानगर सभापति समेत हुन्। फाउण्डेसनको संचालक समितिको निर्णय अनुसार प्रदेश संयोजकमा मनोनयन गरिएको कोइरालाले बताइन्।
प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्