कपिलवस्तु -गत बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका दिपक पाण्डेको निधन भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको क्रममा काठमाडौंमा निधन भएको स्रोतले जनाएको छ ।
भैरहवा मेडिकल कलेजमा उपचाररत पाण्डेको स्वास्थ्य स्थिती जटिल बनेपछि सोमबार साँझ मात्र हेलिकप्टरबाट उहाँलाई काठमाडौं लगिए पनि बचाउन नसकिएको हो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्