बाढी-पहिराे : ३४ को मृत्यु, ३१ बेपत्ता, ३९ घाइते

बाढी-पहिराे : ३४ को मृत्यु, ३१ बेपत्ता, ३९ घाइते

काठमाडौं – गत जेठ ३१ गतेबाट सुरु भएको यस वर्षकाे मनसुनबाट विभिन्न विपत्‌का घटनामा परि अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् भने ३९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार आज (शनिबार) बिहानसम्म मनसुनजन्य घटना दुई सय दुईवटा भएका छन् ।

केन्द्रका अनुसार बाढी, पहिरो र डुबानमा परि ४८९ घर पूर्ण र ११३ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी भौतिकतर्फ सार्वजनिक क्षेत्रमा पनि धेरै क्षति भएको छ । जसमा सरकारी भवन ३६, सामदुायीक भवन, विद्यालय ७, झोलुङ्‌गे पुल २२, पक्की पुल १४, हाइड्रो २५, मोटरेबल काठको पुल ७ र बैंङ तथा वित्तीय संस्थाको दुईवटा भवनमा क्षति पुगेको छ ।

(हेर्नुहाेस् विवरण)

प्रकाशित मिति : शनिबार, असार १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij