दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मार्‍याे

दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मार्‍याे

दाङ – दाङमा खाेरभित्रै पसेर बाघले ९ वटा बाख्रा मारेकाे छ । लमही नगरपालिका – ८ निम्बुखुट्टी निवासी रामप्रसाद चौधरीको खोरमै गएर रातको समयमा बाघले ९ वटा बाख्रा मारेकाे  हाे ।

बिहान बाख्रालाई खोरबाट बाहिर निकाल्न जाँदा मात्र बाघले बाख्रा मारेकाे थाह पाएको पीडित राम प्रसादले बताउनुभयो । खोर कच्ची भएकाेले बाघ सजिलै गाेठिभत्र छिरेकाे हुनसक्ने उहाँकाे भनाइ छ ।

उहाँका अनुसार बाघले मारेका बाख्रामध्ये ६ वटा बाख्रा गाभिना ( बच्चा जन्माउने) रहेका र अन्य तीन वटा माउ बाख्रा हुन् । झण्डै दुई  लाख जति क्षति भएको अनुमान गरिएकाे छ ।

प्रकाशित मिति : शनिबार, साउन १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij