कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीद्धारा २ जना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीद्धारा २ जना पक्राउ

गुल्मी ।

कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो ।
भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।पक्राउ पर्नेमध्ये हिमबहादुर मृतकका भतिजो नाता पर्ने र रहादी ज्वाइँ नाता पर्ने रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij