काठमाडौं – नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका पाँच न्यायाधीशलाई भेट्ने भएको छ ।
सर्वोच्च बारका सचिव ऋषिराज घिमिरेले आज दिउँसो एक बजे पाँच न्यायाधीशहरुलाई भेटेर छलफल गर्ने जानकारी दिएका हुन् ।
तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडाल असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका थिए । यद्यपि उनीहरु इजलासमा बसेका छैनन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्