काठमाण्डाै – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
चार जना घाइते भएका छन् । लु ४ त २४०२ नम्बरको ट्र्याक्टर बिहान बुद्धभूमि नगरपालिका–३ रनगाईमा दुर्घटना हुँदा शिवकुमारी थारु र फूलकुमारी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, पुष २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्