राष्ट्रियसभा निर्वाचनका उम्मेद्वारको आज अन्तिम नामावली प्रकाशन गरिँदै

राष्ट्रियसभा निर्वाचनका उम्मेद्वारको आज अन्तिम नामावली प्रकाशन गरिँदै

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराएकाहरूको आज अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आजै उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन पाँच दलले सदस्य पदको बाँडफाँड गरेका छन् । निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता गरिएको थियो ।

४३ जना उम्मेदवारको मनोनयन दर्ता भएकोमा उनीहरूबीच नै प्रतिस्पर्धा हुने जनाइएको छ । आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : आइतबार, पुष २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij