बुटवल -नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ बुटवल उपमहानगरपालिका वडा नं १७ मा गठन भएको छ । एक कार्यक्रमको आयोजना गरि श्याम माया गुरुङ को सभापतिमा ३० सदस्यिय कार्यसमिति गठन गरिएको हो ।
जसको उपसभापतिमा साबित्रा न्यौपाने सचिवमा राधीका न्यौपाने , कोषाध्यक्षमा अमृता न्यौपाने , सदस्यमा मिना पंगेनी ,विष्णु भुसाल ,लक्ष्मी भुसाल ,देबि थारु,धनमती गुरुङ ,सिता कँवर ,सुमित्रा कार्कि ,तुल्सी शर्मा ,गिता घिमिरे क गिता घिमिरे ख ,माया घिमिरे ,कमला पौडेल ,गोमा पौडेल ,चन्द्रा पोखरेल ,नेत्र कुमारी राना,निता बराल ,लक्ष्मी रेस्मी ,सर्मिला खनाल ,हिरा थापा ,गिता पंगेनी ,तुल्सी थारु ,नैना राना ,सन्त कुमारी ,कमला बन्जाडे ,कमला पौडेल ,मिना ढुंगाना ,माया भण्डारी , नवामी थारु एमकला भणरीलगायत रहेका छन ।
बुटवल १७ सभापति ओम बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदय बाल कुमारी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै भण्डारीले नबनिर्बाचित सबैलाई धन्यबाद दिदै महिला संघलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गरीन् ।
संगठनको सान्दर्भिकता र यसले भविष्यमा गर्ने परिवर्तनको बारेमा बताउदै महिलाको भुमिका हरेक क्षेत्रमा महत्वपुर्ण रहेको बताइन् ।
कार्यक्रममा महासमिती सदस्य जमुना ढकाल , प्रदेस सदय साबित्रा टण्डन ,पूर्व सभापती भिम प्रसाद न्यौपाने ,ज्ञान बहादुर रेस्मी ,नोकलाल गुरुङ,बुथ सभापती रुप बहादुर गुरुङ,केशव भट्टराई ,मिना पंगेनी माया भण्डारी लगायतले बोल्दै पार्टिलाई अब चुनावमा जिताउनको लागी महिलाहरुको भुमिका महत्वपूर्ण हुर्ने बताए ।
कार्यक्रम सचिव कमल गुरुङको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा १ सय बढि महिलाहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्