बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ

बुटवल ।

बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले शनिवार लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलबस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij