बुटवल
‘डायलसनअधिकारी स्मृति पत्रकारिता पुस्कार’बाट पत्रकार सन्जु पौडेल र प्रकाश आचार्य पुरस्कृत भएका छन्। तिलोत्तमा नगरपालिकाले उनीहरुलाई साे पुरस्कार प्रदान गरेको हाे ।
उनीहरुलाई जनही २५-२५ हजार नगदसहित प्रशंसापत्रले सम्मानित भएका हुन् । पत्रकार पौडेल कान्तिपुर दैनिक र आचार्य मेचीकाली दैनिक र लोकान्तर डटकममा आवद्ध रहेका छन् ।
पत्रकार अधिकारीको २ बर्षअघि सडक दुर्घटनामा मृत्यु भएपछि उहाँको स्मृतीमा नगरपालिकाले पुरस्कार स्थापना गरेको हाे ।
प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्