लायन्स क्लब स्टार्सद्धार सहयोग प्रदान

लायन्स क्लब स्टार्सद्धार सहयोग प्रदान

 

बुटवल

लायन्स क्लब अफ बुटवल स्टार्सले खाद्यान्न÷जिन्सी सहयोग गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी क्लबले बुटवल सुख्खानगर स्थीत मानवसेवा आश्रमा सहयोग प्रदान गरेको हो । मानवसेवा आश्रममा आश्रीत विभिन्न व्याक्तिहरुको सहयोगको लागि क्लवले सहयोग गरेको अध्यक्ष अन्जील खानले जानकारी दिए ।

क्लबका पूर्व अध्यक्ष दिपक भट्टराई र सह–कोषाध्यक्ष अब्दुल सलामत को जन्मउत्सव को अवसर पारेर सहयोग प्रदान गरिएको हो । कार्यक्रमा नव निर्वाचित सेकेन्ड भिडिजी पुरुषोत्तमभक्त प्रधानाङ्गले जन्मदिन अनावसेक फजुल खर्च नगरी सामाजिक सेवामा खर्च गरेको मा प्रसंसा गरेका थिए ।

यस्तै क्लव सचिवालयमा छुट्टै कार्यक्रम आयोजना गरी कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा रहेका अपाङ्गता भएका व्याक्ति, दृष्टिविहिनता भएका व्याक्तिलाई समेत सहयोग गरेको थियो ।उनीहरुलाई खाद्यान्न, जिन्सी सहितको सहयोग गरिएको अध्यक्ष खानले जानकारी दिए ।

कार्यक्रममा स्टार्सको मुल नारा ‘जाहाँ दुःख छ त्यहाँ पुग्छ’ भन्ने मुलनारालाई आत्मसाथ गर्दै सहयोग गरेको बताउँदै आफुले कमाएका केहि प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र स्टार्सले सहयोग गरेको धारणा राखे । त्यतै कार्यक्रमा पूर्व अध्यक्ष तथा एओजी आशिष कृष्ण श्रेष्ठ,प्रथम उपाध्यक्ष विजय कुमार वर्नवाल,तृतिय उपाध्यक्ष बिश्वजित कसौधन, सहसचिव डियस भट्टराई लगाएत बोलेका थिए ।

यस्तै क्लवले विगतका दिनमा पनि अनाथ ,अपाङ्ग दृष्टिबिहिन र असायलाई खाध्यन सामाग्री हस्तारण गरीएको गरेको थियो ।

प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij