नेकपा एमालेले आज रुपन्देहीको बुटवलमा चुनावी सभा गर्दैछ। सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोभन गर्नेछन्।
रुपन्देहीको बुटवल-११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताले सम्बोधन गर्न एमालेले जनाएको छ।
चुनावी सभामा सहभागी हुन ओली हेलिकोप्टरमार्फत बुटवल पुग्नेछन्। बुटवलपछि उनी चितवनको भरतपुर पुग्नेछन्।
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्