भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि

भरतपुरमा रेनु दाहाल विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६४ मतले अगाडि हुनुहुन्छ ।

४५ हजार ७६२ मत गणना हुँदा दाहालले १७ हजार २९० मत ल्याउनु भएको छ । एमालेका विजयी सुवेदीले १४ हजार २६ मत पाउनु भएको छ । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ४० मत ल्याउनु भएको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १९ हजार ८४८ मत पाउँदा राप्रपाका हिमला गुरुङले ११ हजार २११ मत पाउनु भएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij