रुपन्देही – रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको तेस्रो अबिधेशनले पुन गुणनिधि भण्डारी (माधव) को अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्षमा सुरज पंगेनी, वाणिज्य उपाध्यक्षमा हरिलाल पाण्डे, महासचिव राज कुमार पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायण वहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुषाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक माधव प्रसाद घिमिरेले जानकारी दिए।
यस्तै कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे, मधुसुदन घिमिरे, धनबहादुर गुरुङ, अमनमान श्रेष्ठ, सूर्यप्रसाद न्यौपाने, रोमनाथ गैरे, चन्द्र कुमार दुबे, रुस्तम कंडेल, अजय राना, नरेश बहादुर क्षेत्री तथा महिला सदस्यमा विना न्यौपाने र राधिका देवी शर्मा निर्वाचित भएका छन् ।
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्