बुटवल
सौन्दर्यकर्मी कन्चन सिता आचार्यको द ब्युटी पोईण्ट संचालनमा आएको छ ।बुटवल १३ बेलबासमा अहिले सम्मकै अत्याधुनिक सुबिधा सम्पन्न द ब्युटी पोईण्ट संचालनमा आएको हो ।उक्त क्षेत्रको अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । बिगत लामो समयदेखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ आफ्नै ठाउँमा केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको सचालक सिताले बताउनुभयो । द ब्युटी पोईण्टमा अनुभबी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाइ सेवा सुबिधा प्रदान गरिन्छ भने महिलाहरुलाइ चाहिने सौन्दर्य सामग्री समेत बिक्रि वितरण हुने कुरा सौन्दर्यकर्मी सिताले बताउनुभयो ।आफ्नो ब्यबसायिक सफलताको श्रेय आफ्नो परिवार तथा सिकाउने गुरुहरुलाई दिने उनले उहाँहरुको नै हौसला तथा प्रेरणाले गर्दा आफुले ब्यबसाय सुरु गरेर आत्मानिर्भर बनेको बताउनुभयो ।यस श्रेत्रमा धेरै पार्लरहरु भएता पानी राम्रो र ब्यबस्थित नभएको हुदा द ब्युटी पोईण्ट संचालनमा ल्याएको उहाले जनाउनु भयो आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद सिता बताउनुहुन्छ ।यस पार्लरमा इंडिया बाट ल्याइका सुबिधा सम्पन्न सामानहरु प्रयोगमा ल्याईने तथा पार्लर सम्बन्धि सिप सिक्न चाहानेहरुका लागी तालिमको पनि व्यवस्था गरिएको छ ।पार्लरको सुरुवाती दिनहरुमा बिशेस छुट पनि दिइने संचालक सिताले जानकारी दिनु भयो ।
प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्