बालेनले खोजेरै छाडे हराएकाे टुकुचा

बालेनले खोजेरै छाडे हराएकाे टुकुचा

काठमाडाैँ – काठमाडाैँ महानगरपालिकाले हराएकाे टुकुचा खाेला भेट्टाएकाे छ । महानगरले टुकुचा खाेज्न जय नेपाल हलकाे कम्पाउन्ड खनेकाेमा कम्पाउन्डभित्रै टुकुचा फेला परेकाे हाे ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा वर्षाैंदेखि  गायब थियो ।

यसअघि महानगरले ३५ दिने सूचना दिँदै यस क्षेत्रकाे अवैध अतिक्रमण हटाउन निर्देशन दिएकाे थियाे ।

प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij